Friday, 21st July, 2017
nea-copy-1498490588.png

थाहा नगरपालिकाकाे बजेट विवरण (बजेट सहित पुरा हेर्नुहाेस्)

थाहा नगरपालिका प्राप्त ११ करोड ९ लाख ७७ हजार शसर्त अनुदान समेत समावेश गरी कुल चालुतर्फ १७ करोड, ७९ लाख ७७ हजार विनियोजन गरेको छ । नगरसभाले पुँजीगततर्फ १८ करोड २१ लाख ७६ हजार विनियोज गरेको छ । 

थाहा नगरपालिकाले आन्तरिकतर्फ २ करोड ५३ लाख ४३ हजारको आय अनुमान गरेको छ भने केन्द्रीय अनुदानतर्फ विषयगत कार्यालयको शसर्त अनुदानबाट ११ करोड ९ लाख ७७ हजार र वित्तिय समानिकरणबाट २३ करोड ८४ लाख ७६ हजार गरी कुल ३४ करोड ९४ लाख ५३ हजारको अनुमान गरेको छ । 

यस्ताे छ बजेट विवरणः

 




matadan-1490708286.PNG
loading...


ताजा समाचार

बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg
नेकपा मालेका केन्द्रीय सदस्य महतसहित काँग्रेस प्रवेश
नेकपा मालेका केन्द्रीय सदस्य भीमसेन महत २ साउनमा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्ला सचिव समेत रहेका महतसहित जिल्ला सदस्य सुरेन्द्र विष्ट,...
Bhimsen-Mahat-1500299437.jpg
थाहा नगरपालिकाकाे कुन वडाकाे कुन कुन याेजनामा कति बजेट ? (पुरा विवरण)
थाहा नगरपालिकाकाे वैशाख ३०, २०७४ मा भएकाे बजेट विनियाेजनमा वडागत वजेट विवरणः   ...
banner-1500046895.JPG

लोकप्रिय समाचार

थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
मकवानपुरका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाए (हेर्नुहोस नामावली)
मकवानपुर जिल्लाका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार भूकम्प अतिप्रभावित १४ जिल्लामध्य मकवानपुरका...
Txopy-1498287641.jpg
रू. १ लाख पाउने थाहानगरका लाभग्राही (हेर्नुहाेस नामावली)
वि.स. २०७२ साल बैशाख १२ गतेकाे विनाशकारी भूकम्प र त्यसपछिकाे पराकम्पहरूबाट अांशिक रूपमा क्षति भएका घरहरूकाे मर्मत सम्भारका गर्नुपर्ने थाहा...
DSC_0249-1499089909.JPG