Wednesday, 26th July, 2017
nea-copy-1498490588.png

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट र ब्लक कार्यक्रमकाे इच्छा पत्र पेश गर्ने बारे

Untitled-1-1483340582.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट र ब्लक कार्यक्रम संचालन गर्न इच्छापत्र पेश गर्ने बारेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरको सुचना

जिल्ला कृषि विकास कार्यालय मकवानपुरको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तपसिलका क्षेत्रहरुमा कार्यक्रम संचलन गर्नुपर्ने भउकोले इच्छुक समूह, कृषि सहकारी र कृषक उद्यमीहरुले आवश्यक कागजात सहित प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र (२०७३/०९/२९ गते सम्म)  नजिकको कृषि सेवा केन्द्र वा सम्पर्क स्थान वा जिल्ला कृषि विकास कार्यालय मा निवेदन दर्ता गर्न हुन सबैमा गर्नुहुन सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । 
क) व्यवशायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम २ (दुई) वटा

  • मकैबाली : संचालन हुने गाविसहरु : राइगाउँ, फापरबारी, शिखरपुर र छतिवन
  • क्षेत्रफल : १०० हेक्टर (२००० रोपनी)
  • तरकारी : संचालन हुने गाविसहरु : इपापञ्चकन्या, सिस्नेरी केलेखानी र कोगटे
  • क्षेत्रफल : १०० हेक्टर (२००० रोपनी)
  • व्यवशायिक उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम २५ वटा

संचालन हुने क्षेत्र : जिल्लाभरी
क्षेत्र : प्रति पकेट १० हेक्टर (२०० रोपनी) 
निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरुः

  •     आवेदन फारममा रु.१० को टिकट
  •     आवेदन फारममा कृषक समूह÷सहकारी÷उद्यमीको नाम÷ठेगाना÷सम्पर्क नं. भाग लिने बाली र क्षेत्रफल उल्लेख          भएको हुनुपर्ने ।
  •     कृषक समूह÷सहकारी÷कृषि उद्योग दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  •     कृषक समूह÷सहकारी÷कृषि उद्यमीले भाग लिने बाली र क्षेत्रफल खेलेको निर्णयको प्रतिलिपी
  •    कार्यक्रम संचालन हुने स्थलको जग्गाको स्वामित्व देखिने कागजातको प्रतिलिपी वा लिज भएको स्थलमा संचालन गर्ने      भए कम्तिमा १० वर्ष करारनामा गरिएको पत्र
  •     नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  •     नगरपालिका/सिफारिस
  •     सम्बन्धीत कृषि सेवा केन्द्र/सम्पर्क स्थानको सिफारिस

पुनश्चः
सडक, सिंचाइ, विद्युतको उपलब्धता भएकोवा हुन सक्ने तथा नयाँ क्षेत्र विस्तारलाई प्राथमिकता ।

विस्तृत जानकारीको लागि
वरिष्ट कृषि विकास अधिकृतः
निर्मल गदाल
जिल्ला कृषि विकास कार्यालय मकवानपुर
सम्पर्क नंं ०५७–५२०४६६ र ५३११०४

 




matadan-1490708286.PNG
loading...


ताजा समाचार

संघद्वारा प्रहरीलाई टेलिभिजन सहयोग
हेटौंडा, श्रावण १० । मकवानपुर उद्योग वाणिज्य संघले आज जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई एक थान ४२ इञ्च एलइडी टेलिभिजन सहयोग स्वरुप हस्तान्तरण गरेको...
FB-1500995633.jpg
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक [नतिजा हेर्नुहोस् ]
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।  ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए ।...
मकवानपुरको 'थाहा' कति 'अाहा' ! [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहा नगर तरकारी उत्पादनको हिसाबले अब्बल क्षेत्र मानिन्छ ।  अहिले यो क्षेत्रमा कृषकहरु अवलोकन भ्रमणको लागि आउने गरेका छन् ।  थाहानगरको...
5897-1500984817.jpg
मुग्लिनको विकल्प खोज्दै
नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ भएपछि पर्यटन व्यवसाय धराशायी बनेको भन्दै सौराहाका व्यवसायी वैकल्पिक मार्गको खोजीमा जुटेका...
प्राथमिक उपचार मोवाइल एप्स सार्वजनिक
नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार मोवाइल एप्लिकेशन विहिवार सार्वजनिक गरिएको छ । यो एप्सले आकस्मिक अवस्थामा जीवन बचाउन र प्राथमिक उपचार सीपका...
redcross-1500943798.jpg

लोकप्रिय समाचार

थाहानगरमा बस दुर्घटना दुईको मृत्यू ३५ घाइते जना [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा ३५ जना...
Accident01-Next-1500378474.jpg
बस दुर्घटनामा दुईको मृत्यू, ४६ घाइते, १६ गम्भीर [अपडेट]
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका – १ खानीगाउँमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । सो दुर्घटनामा ४६ जना...
Accident-Next-1500386960.jpg
थाहानगरमा बस दुर्घटना को–को छन् घाइते ?(हेर्नुहोस् सूची) 
त्रिभूवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । दुर्घटनामा कम्तीमा...
PHC-1500380469.jpg
रू. १ लाख पाउने थाहानगरका लाभग्राही (हेर्नुहाेस नामावली)
वि.स. २०७२ साल बैशाख १२ गतेकाे विनाशकारी भूकम्प र त्यसपछिकाे पराकम्पहरूबाट अांशिक रूपमा क्षति भएका घरहरूकाे मर्मत सम्भारका गर्नुपर्ने थाहा...
DSC_0249-1499089909.JPG
थाहानगरको बजेट साँढे ३७ करोड
मकवानपुरको थाहा नगरपालिकाको प्रथम नगरसभाले थाहालाई दिगो शान्ति स्थायित्व विकास र सम्वृद्धिको गन्तव्यको रुपमा चिनाउने नीति लिएको छ । नगरसभामा ३०...
DSC_1117-1500032036.jpg