Tuesday, 20th February, 2018
वि.स.

थाहा नगरपालिकाकाे बजेट विवरण (बजेट सहित पुरा हेर्नुहाेस्)

थाहा नगरपालिका प्राप्त ११ करोड ९ लाख ७७ हजार शसर्त अनुदान समेत समावेश गरी कुल चालुतर्फ १७ करोड, ७९ लाख ७७ हजार विनियोजन गरेको छ । नगरसभाले पुँजीगततर्फ १८ करोड २१ लाख ७६ हजार विनियोज गरेको छ । 

थाहा नगरपालिकाले आन्तरिकतर्फ २ करोड ५३ लाख ४३ हजारको आय अनुमान गरेको छ भने केन्द्रीय अनुदानतर्फ विषयगत कार्यालयको शसर्त अनुदानबाट ११ करोड ९ लाख ७७ हजार र वित्तिय समानिकरणबाट २३ करोड ८४ लाख ७६ हजार गरी कुल ३४ करोड ९४ लाख ५३ हजारको अनुमान गरेको छ । 

यस्ताे छ बजेट विवरणः

 




loading...


ताजा समाचार

अस्थायी शिक्षकको परीक्षा मिति तोकियो
शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ । पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते...
edu-1518877272.jpg
मुख्यमन्त्री पौडेलद्वारा धुलिखेल नगर स्तम्भको शिलान्यास
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । ५ फागुनमा धुलिखेल नगरपालिकाले नगर स्थापनको ३२ औँ वर्ष प्रवेश...
cm-paudel-1518873737.jpg
पर्यटन प्रवद्र्धन गर्न भिटोफको टोली कुन्छालमा
ग्रामिण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ग्रामिण पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीको नेतृत्व गर्दै मकवानपुरको पर्यटकीय...
Kunchha1-1518872278.jpg
राष्ट्रपतिकाे निर्वाचन फागुन २१ मा गर्ने सहमति
राष्ट्रपतिको निर्वाचन २१ फागुनमा गर्ने दलहरुबीच सहमति भएको छ ।३ फागुनमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन २१...
download-1518705531.jpg
अनाथ बालबालिकालाई खाद्यन्न र स्टेसनरी सामाग्री सहयोग
अनाथ बालबालिकालाई आश्रय दिइरहेको ‘ग्रामिण जिवन स्तर सुधार मञ्च हाम्रो घर’लाई खाद्यन्न तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ ।सेना दिवसको अवसरमा...
Nepali-Sena-Sahayog-1518701225.jpg

लोकप्रिय समाचार

थाहानगरको दामन–सिमभन्ज्याङमा भारी हिमपात [हेर्नुहोस् फोटो फिचर]
मकवानपुरको थाहानगरपालिका दामन/सिमभन्ज्याङमा १० माघमा हिमपात भएको छ । दामन सिमभन्ज्याङ सहित पर्यटकीय क्षेत्र थाहानगरको अग्ला डाँडाहरुमा व्यापक...
CV-Hiu-1516807972.jpg
यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी
पत्रकार : हेल्लो अटो वाला :हजुर पत्रकार : कता हुनुहुन्छ ? अटो वाला : म शिखरकोट भन्ने ठाउँमा हो हजुर । पत्रकार :शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ? अटो...
Auto-Web-1516719274.jpg
राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा...
DSC_0239-1517730389.jpg
डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख
मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ ।५...
DM-Paudel-1516458099.jpg
चित्लाङमा भेटियो पर्यटक लोभ्याउने "चमेरो गुफा"
मकवानपुरको थाहा नगरपालिका चन्द्रागिरी तारेभिरमा नयाँ गुफा फेला परेको छ । मकवानपुरकै पहिलो पर्यटकीय गाउँ चित्लाङमा पर्ने उक्त गुफा समुन्द्र सतहदेखि...
Chitlang-1517417352.jpg